गायिका अमृता लामिछानेको आवाजमा ”संगै नाचौँ गाईज – Sangai Nachau Guys ” भिडियो सहित

गायिका अमृता लामिछाने, धना मगर र गायक यज्ञराज बुढाथोकीको आवाजमा नेपाली नारीहरुको महान पर्व हरितालिका तिज लक्षित गदैँ सन्देशमुलक ”संगै नाचौँ गाईज – Sangai Nachau Guys ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गीतमा देशमा व्याप्त को’रो’ना माहा’मारीमा पनी आपसमा मिलेर तिज पर्वलाई भब्य साथ मनाउनको लागी आग्रह गरिएको छ ।

आपसमा मिलेर घरमा नै परिवार सँगै तिज मनाउनको लागी अनुरोध गरिएको छ । यज्ञ बुढाथोकीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज संजय श्रीपालले गरेका छन ।

मिराज अर्यालको छायाँकन, विवेक खड्काको सम्पादन तथा उदिराम खड्काको निर्देशन तथा विन्दु खड्काको कोरियोग्राफी भिडियोमा रहेको छ ।

”संगै नाचौँ गाईज – Sangai Nachau Guys ” गीतको भिडियोमा मनोज खड्का, मुना श्रेष्ठ, पुरन क्षेत्री र गणेश राईको अभिनय तथा नृत्य रहेको छ ।

”संगै नाचौँ गाईज” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :-

संगै नाचौँ गाईज

अर्को हेर्नुस भिडियो

हे बुढामा बिमली र बान्द्रेको झगडा हेर्नुहोस् भिडियो सहित्

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्