Pahiro मा पुरिएर दुई जनाको मृत्यु, देश भार भारि वर्षा

तनहुँँ, २९ असार । अविरल वर्षासँगै आएको Pahiro मा पुरि’एर तनहुँको म्याग्दे गाउँपालिकाव्यास नगरपालिकामा दुई जनाको मृ’त्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा Pahiroले पुरि’एर पाँच जना बे’पत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको Pahiro ले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृ’त्यु भएको छ । घरको भित्ताले पुरि’एर घा’इते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरि’एर एक जनाको मृत्यु भएको र उनको सना’खत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पहिरोको उच्च जो’खिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारियो

त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँ’दा पाँच जना बे’पत्ता भएको प्रहरीले जनाएको छ । बे’पत्ता हुनेमा एकै परिवारका पाँच जना छन् ।

हुनेमा ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा रहेको प्रहरीले जनाएको छ । सोही ठाउँकी ६० वर्षीया ज्योतिमाया थापालाई उपचारका लागि भीमाद ल्याइएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्