सुनसरीमा को’रोना संक्रमणका कारण थप १ व्यक्तिको मृत्यु

सुनसरी ०२ साउन। को’रोना सं’क्रमणका कारण धरानमा ७३ बर्षिय एक व्यक्तिको मृत्यु भएको छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो।

बीपी प्रतिष्ठानको मेडिसन विभागका प्रमुख डाक्टर संजिव शर्माका अनुसार रामकृष्ण दासको गएराति उपचारका क्रममा मृत्यु भएको हो। उनि सप्तरीको राजविराज नगरपालिका वडा नम्बर – १ का बासिन्दा हुन्।

दास हिजो प्रतिष्ठानमा भर्ना भएका थिए। उनको पिसिआर रिपोर्ट पनि पोजेटिभ देखिएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्