संसारभरका अनौठा मास्कका तस्बिरहरु

संसारभर कोरोनाको कहर जारी छ। कोरोनाको माहामारी फैलिएसंगै त्रास पनि बढ्नु स्वभाबिक नै हो। विश्वलाइ नै पर्भाबित पारेको यो भाइरसबाट बाँच्न बिभिन्न साबधानिहरु अपनाउनु जरुरि हुन्छ। पूरा संसार यो खतरनाक भाइरसको चपेटमा आएपछि विश्व स्वास्थ्य संगठनले पनि लगातार यसबारे जागरुकता फैलाइरहेको छ। संसारभरीका मानिसहरुले मास्क लगाएर आफ्नो सुरक्षा गरिरहेका छन्।

कतिपय देशहरुमा त सार्बजानिक स्थलमा, सार्बजनिक यातायातहरुमा मास्क नालागएको पाइए जरिवाना नै तिर्नु पर्ने नियम बनाइएको छ। यही सिलसिलामा मास्क लगाउन अनिवार्य हुने र विभिन्न खालका मास्क बजारमा भित्रिने र बिक्रि हुने कार्य जारि छ। यसैबिच मास्कका विभिन्न तस्बिर पनि सार्वजनिक भइरहेका छन् ।

कोरोनाको कहर सुरु भएयता चर्चामा रहेका यो मास्कहरुको तस्बिर हेर्नुहोस।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *