शुभारम्भ डिजिटलको एक पछी अर्को गीत चर्चामा

उत्कृष्ट गीतहरु बजारमा ल्याउदै आएको शुभारम्भ डिजिटलले पछील्लो समयमा नचाउने तीज गीत “ओए मेरो नक्कले” आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

गीतको शब्द तथा लय सृजना रमेश परीयारले गरेका छन । यज्ञ बिक र सीता थापा मगरको आवाजमा रहेको गीतमा बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन ।

नरेश विर शिंह र सारीका केसीको अभिनय रहेको गीतलाई कजिश श्रेष्ठले निर्देशन गरेका हुन । अजय रेग्मीले छायांकन गरेको गीतलाई सम्पादन भने दिपक विस्टले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नुहोस् :

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्