शाहरुख खानमाथि सुशान्तलाई धो’का दिएको आ’रोप

सुशान्त सिंह राजपूतको मृत्यु भएको दुुई महिना बितिसकेको छ । उनी मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा झु’न्डिएको अवस्थामा भेटिएका थिए । तर उनीबारे नयाँ–नयाँ दा’बी बाहिर आइसकेको छ ।

यसैबीच शाहरुखको नाम पनि यस मा’मिलामा जोडिएको छ । सुशान्तका जिम पार्टनर सुनिल शुक्लाका अनुसार बलिउड उद्योगमा सुशान्तलाई निरन्तर प्रता’डित गरिएको थियो । उनले बान्द्रा पुलिस स्टेशनमा उजू’री दर्ता गरेका छन् । यस घ’टनाको छा’नविन गर्ने जिम्मेवारी सी’बीआईलाई दिनुपर्ने भन्दै सर्वोच्च अदा’लतमा उजू’री पनि दिएका छन् ।

सुनिलका अनुसार आईफा अवार्डस् समारोहमा शाहरुख खानले सुशान्तलाई स्टेजमा बोलाएर अ’पमानित गर्दा उनी निकै दु:खी भएका थिए । सुुनिलको दा’बी अनुसार आईफा अवार्डमा सुशान्तले शाहरुख खान र साहिद कपूरसँग स्टेज सेयर गर्नुुअघि फिल्म ‘काय पो चे’ का विषयमा कुराकानी गर्ने सहमति बनेको थियो ।

यसका लागि उनलाई सिग्नेचर स्टेपको प्राक्टिस गर्न पनि भनिएको थियो । सुशान्त यस शोका विषयमा निकै खुसी थिए । सुशान्तका अनुसार शाहरुखले त्यसक्रममा स्टेजमा उनको करियर र संघर्षका विषयमा समेत कुराकानी गरिने बताएका थिए ।

तर, स्टेजमा पुुग्नासाथ उनको बेइ’ज्जती गर्न सुुरु गरे । जिम पार्टनर सुनिलका अनुसार यी सबै कुरा सुशान्तले उनीसँग सेयर गरेका थिए र सुशान्त यस घ’टनापछि निकै दुु:खित भए । उनले जिम गर्ने क्रममा भनेका थिए ,‘म त्यहाँ गएँ । उनीहरुले मेरो बेइ’ज्जती गरिदिए ।’

सुशान्तलाई प्र’ताडित गर्नका लागि बलिउडका केही कलाकार निरन्तर लागेको पनि सुनिलको आ’रोप छ । सुनिलका अनुसार करन जौहरले सलमान खानसँग मिलेर सुशान्तलाई कुनै फिल्म खेल्न नदिनका लागि ष’ड्य’न्त्र रचेका थिए । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्