वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

बिरगंज, २६ साउन। वीरगञ्जमा थप एक कोरोना संक्रमित को मृत्यु भएको छ। मृत्यु हुनेमा बिरगंजकी ४५ वर्षीया महिला रहेकी छन्। वीरगञ्जस्थित महानगरपालिका–१५ भेडियाही कि ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

उक्त महिलाको मृत्यु पश्चात नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा कोरोना रिपोर्ट पोजेटिभ देखिएको बताइएको हो। यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले भने जानकारी दिन बाँकी रहेको छ ।

यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले भने जानकारी दिन बाँकी रहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्