लक्ष्मी भुजेल सानुको भाग्यमा नै छैन (भिडियो सहित)

लक्ष्मी भुजेल सानुको पहिलो लोक दोहोरी एल्बम भाग्यमा नै छैन सार्बजनिक भएको छ । रामजी खांड र लक्ष्मी भुजेल सानुको संयुक्त स्वर रहेको गीतको शब्द तथा लय सिर्जना भने दिपक अधिकारीले गरेका छन ।

गीतमा तारानाथ आचार्यले संगीत संयोजन गरेका छन । समीर रामदामले रेकर्ड गरेको गीतलाई डिजिटल स्टार पोखरामा रेकर्ड गरिएको हो भने मालश्री स्टुडियो काठमाडौंमा मास्टरिङ्ग गरिएको हो ।

तारानाथ आचार्यले निर्देशन गरेको गीतको भिडियोमा टिकटक भाइरल रोजी लामिछाने र रमेश अधिकारीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गणेश सापकोटाले छायांकन गरेको गीतको सम्पादन समिर रामदामले गरेका हुन भने सुबाश अमगाईले रंग संयोजन गरेका हुन |

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्