रौतहटमा एक ४० वर्षीया महिला मृतावस्थामा फेला

रौतहट, १५ भदौ। रौतहटमा एक ४० वर्षीया महिला मृतावस्थामा फेला परेकी छन् । गढीमाई नगरपालिका–३ लक्षमीपुरकी मिन्त्री देवीको शव आइतवार गाँउछेउकै उखुुघारीमा फेला परेको प्रहरीले जनाएको छ ।

घटना प्रकृति हेर्दा बला’त्कारपछि ह’त्या भएको हुनसक्ने प्रहरीको आ’शंका रहेको छ। उक्त महिलाको कु’टपि’ट गरी स’लले घाँ’टी क’सेर ह’त्या गरिएको अवस्थामा श’व फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

महिलाको ह’त्याको अनु’संधान गर्न आवश्यक जनशक्ति परिचालन गरिएकाले तत्कालै ह’त्याको का’रण यकिनका साथ भन्न सकिने अवस्था भने नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । हाल घटनास्थललाई सुरक्षित राखेर मु’चुल्का उठाउने काम भइरहेको पनि उनले बताए ।

यसअघि गत साउन ३२ गते जिंगडियाका २२ वर्षीय निरञ्जन रामको धा’रिलो ह’तिया’रले घाँ’टी रे’टेर ह’त्या गरेको अवस्थामा श’व ब’रामद भएको थियो । यस्तै गत भदौ ३ गते राति ९ बजे खेसरहियाका हनुमान मंदिरका पुजारी ७० बर्षिय श्री’राम साहको पनि ह’त्या भएको थियो । खाना खान बसेको क्रममा अ’ज्ञात मानिसले क’न्चटमा गो’ली हा’नेर ह’त्या गरेको थियो ।

निरञ्जन रामको ह’त्याको अनु’संधानमन क्रममा १ गते ईलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन प्रमुख डिएसपी ज्ञानकुमार महतोले जिंंगडियाका बिजयराम सहित ७ जना माथि ज्या’न मु’द्धा द’र्ता गरेर सार्वजनिक गरेका थिए ।
प्रहरीकै नियन्त्रणमा रहेको समय गत १० गते उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगंजमा १९ वर्षीय बिजयरामको मृत्युु भएको थियो ।

रामको दुबै किडनीले काम गर्न छो’डेकाले मृत्यु भएको प्रहरीको दाबी छ भने पीडित परिवारले प्रहरीको या’त’नाबाट मृत्यु भएको आ’रोप लगाउँदै आएका छन्। घटनाको नि’ष्पक्ष छा’नबिनको लागि रौतहटमा आ’न्दोलन हुँदै आएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्