युबक माथि युवतीले गरिन ए’सिड प्र’हार (भिडियो सहित)

राम बाँस्तोलाको कथा एबम निर्देशनमा तयार भएको श्रींखला ‘हल्का टुच्च’ युटुयुबमा सार्वजनिक भएको छ । हल्का टुच्चका ३ वटा श्रींखला सार्वजनिक भैसकेका छन ।

पुरुष प्रधान समाज महिला प्रधान भएको भए, पुरुषको ठाउँमा महिला र महिलाको ठाउमा पुरुष भएको भए कस्तो हुन्थ्यो होला भन्ने कथा उक्त लघु चलचित्रमामा प्रस्तुत गरिएको छ ।

प्रस्तुत श्रींखलामा राम बाँस्तोला, बज्रराज अधिकारी, माधब चापागाईं, प्रज्वल भित्रीकोटि, सरिता धनकोटी र पुष्पा लोहनी लगायतको अभिनय रहेको छ भने सन्तोष पौडेलको मुख्य साहायक निर्देशन रहेको छ ।

वेब सेरिजलाई राम बाँस्तोला र मिलन के.शीले छायांकन गरेका हुन भने सम्पादन राम बाँस्तोलाको रहेको छ ।

हेर्नुहोस भिडियो सहित :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्