यी कुराहरुमा कतै बिष्णु माझीको वास्तविकता त छैन ?

नेपाली लोक दोहोरी क्षेत्रमा स्वर साम्राज्ञी भनेर चिनिने गायिका हुन् बिष्णु माझी । उनको स्वरको बयान गर्न शायद सबै शब्दहरु कम पर्छन् । उनका जतीपनी लोक दोहोरी गीतको चर्चा हुन्छ त्यो बढी तीज गीतको पर्खाइ र चर्चा हुने गर्छन् ।

बिगतका तीजहरुमा पुतलिको भट्टि एल्बम मार्फत बिभिन्न गीतहरु पस्किदै आएकी माझीले यस बर्ष पनि पुतलीको भट्टि भाग १६ ल्याएकी छन । हुन त उनका गीतहरुमा मौलिक शब्दहरु नै गाएकी हुन्छिन तर, प्राय गीतहरुमा उनले आफ्नै वास्तविकता बोले जस्तै लाग्छ ।

यसैपनि, सुन्दरमणी अधिकारी बिष्णु माझीकै कुराले बेला मौकामा बिबादित हुने गर्छन् । त्यसैमाथी माझिले गाउने गीतका शब्दहरुलाई नियाल्ने हो भने कतै बजारमा चलेको हल्ला वास्तविकता त हैन भन्ने शंका उत्पन्न हुन्छ ।

यो भिडियो हेर्नुहोला । अनी तपाईंलाई लगेको प्रतिकृया दिनुहोला ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्