मौलिक तीजको गीत एकपटक अवस्य हेर्नुहोला (भिडियो सहित)

नेपाली संगीतिक क्षेत्रमा नछुट्टिने जोडी तारापती सुबेदी र जिबन दाहालको जोडीले पछील्लो समयमा मौलिक तीज गीत “जाउन बाबु बहिनी लिन” आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन ।

गीतको शब्द सृजना केशरी अधिकारी सुबेदि तथा लय सृजना तारापती सुबेदिले गरेका हुन ।

तारापती सुबेदि, जीवन दाहाल, पार्वती जिसी र सरला अधिकारीको आवाजमा रहेको गीतमा दिबश थापा मगरले संगीत संयोजन गरेका छन ।

दिपक अधिकारी, बिबि आले, निर्मला श्रेष्ठ, चन्दा बिडारी, शिद्धी बहादुर श्रेष्ठको अभिनय रहेको गीतलाई दिपक अधिकारीले निर्देशन गरेका हुन । श्रीमान लामाले छायांकन गरेको गीतलाई सम्पादन भने अर्जुन खड्काले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नुहोस् :

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्