महिला हिं’सा अन्त्य हुनुपर्छः डा. डिला सङ्ग्रौला

मार्तडी, १० फागुन । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले महिला हिं’साका घ’टना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताए ।

उनले सुदूरपश्चिमका नौ र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको जानकारी दिँदै महिला हिं’सा अन्त्य गर्न सरकारले ध्यान नदिएको आ’रोप समेत लगाए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्