भारतीय नागरिकले नेपाली प्रहरीलाई गो’ली प्र’हार गरेपछी …

बारा, ५ कत्तिक । बारामा गो’ली चलेको छ । भारतसँग सीमा जोडिएको बं’कुर नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पे’स्तोल देखाएर प्रहरीलाई नै आ’क्रम’ण गर्न खोजेपछि प्रहरीले गो’ली चलाएको हो । जवाफी का’रवा’हीमा प्रहरीको गो’ली लागेर व्रिजकिशोर कुसवाह घाइते भएका छन् । उनको पाखुरामा गो’ली लागेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घ’टनापछि कुशवाहलाई प्रहरीले निय’न्त्रणमा लिएको छ । भारतको बिहार पूर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय कुशहवाले प्रहरी टोलीमाथि गो’ली प्र’हार गर्दा मिस फा’यर भएको थियो ।

पक्राउ परेका कुशहवा बाट १ थान पे’स्तो’ल र त्यसमा प्रयोग हुने ५ राउन्ड गो’ली ब’राम’द गरेको छ । उनीमाथि थप अ’नुसन्धा’न भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्