बोको ह’रामद्वारा १८ जना सर्व’साधारणको ह’त्या

सुदुर उत्तरी क्षेत्र, क्यामरुन / क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको ह’राम नामक स’शस्त्र विद्रो’ही समूहले गरेको आक्र’मणका क्रममा कम्तीमा पनि १८ जना सर्व’साधारण नागरिकको ज्यान गएको छ

सो आक्र’मणमा परी लि’दु साहेल भन्ने क्षेत्रमा ती नागरिकको ज्यान गएको समा’चारमा जनाइएको छ । सो हम’लामा परी अरु कम्तीमा पनि ११ जना सर्व’साधारण नागरिक ग’म्भीर रुपमा घा’इते भएका बताइएको छ ।

बोको ह’रामका ह’तियारधा’री विद्रो’हीहरुले सर्व’साधारणको ह’त्या गर्ने उद्देश्यले ठूलो संख्यामा उपस्थित भएर उनीहरुमाथि ह’मला गरेका यहाँका स’ञ्चारमाध्यमले जनाएका छन् ।

यहाँको एक स्थानीय पत्रिकाले सो समाचार दिएको छ । उक्त पत्रिकाका अनुसार सो क्षेत्रमा शनिबार राति बोको ह’रामका स’शस्त्र विद्रो’हीहरुले उक्त क्षेत्रका स्थानीय सर्व’साधारणको ह’त्या गर्नेगरी सो ह’मला गरेका थिए ।

बोको ह’रामले पश्चिमी अफ्रि’कामा गएका कैयौँ वर्षहरु देखि ठू’लो मात्रामा ह’मला गर्ने गरेको पाइएको छ । जसका कारण यहाँका हजारौँ मानिसको ज्यान गएको छ भने कैयौँ नागरिकलाई अ’पह’रण गर्ने गरेका छन् । पछिल्लो समयमा बोको ह’रामले आफ्नो अभियानका वि’रुद्धमा लागेको भन्दै सर्वसाधारण नागरिकलाई ता’रो बनाउने गरेका छन् । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्