बिहेको प्रलोभन देखाइ १६ वर्षीया बालिकालाई बला’त्कार गर्ने एक जना प’क्राउ

काठमाडौं, ५ साउन । बिहेको प्रलोभन देखाइ १६ वर्षीया बालिकालाई बला’त्कार गर्ने एक जना युवकालाई प्रहरीले प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा उदयपुर जिल्ला चौदण्डी नगरपालिका– ३ घर भइ हाल काठमाडौंस्थित थानकोट बस्ने २६ वर्षीय जय राई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प’क्राउ परेका राईले शुक्रबार नागर्जुन नगरपालिका–१० स्थित आफ्नो साथीको डेरामा बालिकालाई लगेर जब’रजस्ती बला’त्कार गरेका थिए ।

उक्त घट’नाको जानकारी पाएलगत्तै ललितपुरको सातदोबाटोबाट उनलाई प्रहरीले प’क्राउ गरेको हो । यस घट’नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्