बिचबिचमा, छेउछेउमा, कुनाकुनामा गीतलाई टकार दिन आयो फेरी बुढी कोठामा बूढो गोठमा

गायक सुबास खड्का र गायिका पार्बति न्यौपानेको स्वरमा रहेको बुढी कोठामा बूढो गोठमा गीत दिबस थापामगर नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

गम बहादुर न्यौपानेले शब्द तथा लय सिर्जना गरेको गीतलाई दिबस थापा मगरले संगीत संयोजन गरेका हुन ।

भिडियोको छायाङ्कन मुबारक खानले गरेका छन् भने भिडियोको निर्देशन गम बहादुर न्यौपानेले गरेका हुन । पछील्लो समयमा छेउ छेउमा, कुना कुनामा, बिचबिचमा लगाएतका गीतहरु आईरहेको समयमा बुढी कोठामा बूढो गोठमा गीत सार्वजनिक भएको हो ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्