बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ : भट्टराई

काठमाडौं, १२ असोज । वरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री डा .बाबुराम भट्टराईले राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विक सम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसकेको बताएका छन् ।

उनले ट्वाटर मार्फत अब बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ भन्दै राजतन्त्र देखि गणतन्त्र सम्मको बलात्कार प्रकरणमा राज्य नै दोषी रहेको पुष्टि भएको बताएका हुन् ।

उनले यस्ता अपराधलाई रोक्न अपराधी नपक्रनेर मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही गरिनु पर्ने, अदालतमा छुट्टै बेन्चको स्थापना गरिनु पर्ने, अपराधीलाई मृत्युदण्ड दिनुपर्ने भन्दै सरकारअलाई सुझाव समेटा दिएका छन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्