बाँकेमा एक पत्नीद्वारा पतिको हत्या

नेपालगन्ज १२ साउन। बाँकेको खजुरा गाउँपालिका–६ गिजरामा एक पत्नीले पतिको ह’त्या गरेकी छन् । घरायसी विवादमा आइतबार दिउँसो सवा ३ बजे मिछियाले आफ्नो पतिको हात, खुट्टा र टाउकोमा बन्चरो प्र’हार गरेको अनुसन्धानमा देखिएको बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए ।

उक्त ६५ वर्षीया मिछिया थारूले ७५ वर्षीय लक्षीराम थारूको बन्चरो प्रहर गरि ह’त्या गरेकी हुन् । लक्षीराम थारुको बन्चरोबाट घ’टनास्थलमै मृत्यु
भएको थियो । शव पो’स्ट मा’र्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ भने मिछियालाई निय’न्त्रणमा लिएर कारबाही अघि बढाइएको पनि जानकारी दिएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्