बला’त्कार गरेको आ’रोपमा एक पुरुष प्रहरी नियन्त्रणमा

हुम्ला, ५ माघ । बला’त्कार गरेको आ’रोपमा एक पुरुषलाई अनु’सन्धा’नका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बला’त्कार गरेको आ’रोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

माघ १ गते च्यादुक गाउँमा आफूलाई बला’त्कार गरेको भन्दै प्रहरीलाई उ’जुरी दिएपछि ती पुरुषलाई धारापोरी प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिमकोटमा पुर्याएको जिल्ला प्रहरी हुम्ला स्रोतले जानकारी दिएको छ ।

आ’रोपित पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनु’सन्धा’नको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । ती पीडित महिलाको माघ २ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पताल हुम्लाले स्रोतले बताएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्