बजारमा पिरतिको चर्चा तपाईंले हेर्न छुटाउनु भयो कि ? (भिडियो सहित)

तीज नजिकिँदै गर्दा तीजका गीतहरु पनि बजार आउने क्रम जारी छ । यसै बिच सुमन बसौला र पर्बती जिशीको आवाजमा रहेको पिरतिको चर्चा बोलको गीत बजार भित्रिएको छ ।

आफ्नो मायालुलाई तीजमा नच्नका लागि उत्साहित गरेका शब्दहरु गीतमा पाउन सकिन्छ । गीतको शब्द तथा लय सृजना दिपक अधिकारीले गरेका हुन ।

सुनिल परियारले संगीत संयोजन गरेको गीतलाई एच बि एन किस्मतले मिक्सिङ तथा मास्टरिङ्ग गरेका हुन भने वान डि भि स्टुडियो काठमाडौमा रेकर्ड गरिएको हो ।

सुमन केसी र बिद्या लम्सालद्धारा अभिनित भिडियोलाई होम गुरुङले निर्देशन गरेका हुन । गणेश सापकोटाले छायांकन गरेको गीतको भिडियोलाई सुवास अम्गाईले सम्पादन गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्