फेरि एक १५ बर्षीय बालिका माथि बलात्कार !

काठमाडौँ, २९ साउन। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया कि’शोरी मथि बलात्कार भएको छ। उक्त बा’लिकाको बला’त्कार आ’रोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील खड्कालाई पक्राउ गरेको छ ।

गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा कि’शोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्र’लोभन देखाइ वि’यर खु’वाएर ल’ठ्याएको प्रहरी अनु’सन्धानबाट खुलेको छ।

त्यसपछि रा’ती सोही रेष्टुरेन्टको क्याविनमा राखी ज’वरज’स्ती क’रणी गरेको खु’लासा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए। पी’डित यु’वतीले दिएको उ’जुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर थप अनु’सन्धान कार्य जारी रहेको उनले बताए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्