प्रहरी हिरासतमा थुनुवाले गरे आ’त्मह’त्या

बाँके, ५ मंसिर । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आ’त्मह’त्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आ’त्मह’त्या गरेका हुन् । अ’भद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मु’द्दामा पनि अ’सुन्धा’न गरिरहेको थियो ।

त्यस्तै यता, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्ण बहादुर रोकाया आज बिहान मृ’तावस्थामा फेला परेका छन् । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आ’त्मह’त्या गरेका अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बिहान ७ बजे तिर घर बाट निस्कएका उनलाई साढे १० बजे मृ’त भेटिएको जानकारी दिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्