प्रहरीद्धारा महिला कु’टिएको भिडियो सामाजिक सञ्जालमा भाइरल

रुकुम २५ असार। रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला कु’टिएको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

महिला कु’टपिटमा संलग्न एक हवल्दार सडक दु’र्घटनामा घा’इते भएका छन्। उनको प्रहरी अ’स्पता’लमा उपचार भइरहेको छ । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छा’नविन सुरु भएको छ।

घ’टना जेठ १ गतेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीले भने, उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ।

त्यहाका प्रहरीका अनुसार जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दु’र्व्यहार गरेको आरोपमा महिलामाथि कु’टपिट भएको हो ।

आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई ला’ठी हा’नेको भिडियोमा देखिन्छ । भिडियो सार्वजनिक भएपछि विकलाई निल’म्बन गरेर छानविन थालिएको छ ।

‘घ’टनाको परिस्थिति जे जस्तो भए पनि भिडियो हेर्दा आचरण विपरित कार्य भएको देखिन्छ’, नगर प्रमुख गोर्खबहादुर केसीले भने, दो’षी ठहरिए का’नून अनुसार का’रबाही हुन्छ ।’

उक्त घ’टना नगरपालिकासँगै जोडिएको नगर प्रहरी कार्यालयको भान्सा अगाडि भएको हो । हेल्प डेस्कमा म’दिरा सेवन गरेर महिलाले हो’हल्ला गरेपछि प्रहरीले निय’न्त्रणमा लिन खोजेको थियो।

प्रहरीका अनुसार, ‘त्यसक्रममा महिलाले प्रहरीलाई हा’तपा’त गरेकी थिइन् ।’ ‘झोलुंगे पुलमा ड्युटीमा बसेका प्रहरीमाथि महिलाबाट हा’तपात भयो, त्यस समय पुरुष प्रहरीले महिलालाई प’क्राउ गर्ने कुरा भएन’, केसीले भने, ‘त्यसवेला महिला अ’र्धनग्न अवस्थामा थिइन् ।

एक जना महिलाले उहाँलाई कपडा लगाइदिनु भयो र नगर प्रहरीमा महिला भएकाले बोलाएर निय’न्त्रणमा लिन खोजिएको रहेछ ।’ प्रहरीका अनुसार, महिला म’दिरा सेवन गरेको अवस्थामा थिइन् ।

‘उनी शान्त हुन्छिन् कि भनेर भान्सामा लगेर उनलाई पानी खन्याइदिएको रहनेछन्’, डीएसपी ठगबहादुर केसीले भने। अहिले पीडित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्