प्रदेशमा रहेर पनि लोक संगीतमा रमाउदै कृष्ण काफ्ले

लोक गायक कृष्ण काफ्लेको नयाँ गीत वजारमा आएको छ । ‘पिर’ वोलको उक्त गीतमा गायक कृष्ण काफ्ले र मोडल तथा कार्यक्रम सञ्चालीका सोभा त्रिपाठीको आवाज रहेको छ । गीतमा शव्द तथा लय सिर्जना कृष्ण काफ्लेको नै रहेको छ ।

महेस पुनले संगीत संयोजन गरेको गीतक्को अडियो सम्पादन भने कृष्ण पुनले गरेका हुन । गीतलाई म्युजिक बैंक रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

गीतको भिडियोमा गयक तथा सर्जक कृष्ण काफ्ले र सोभा त्रिपाठीको दमदार अभिनय रहेको छ । गीतको भिडियो निर्देशन पछिल्लो समयकी चर्चित निर्देशक स्मृती तिमिल्सिना ‘गुरुआमा’ले गरेकी हुन भने गीतको छायांकन सुरेश श्रेष्ठले गरेका हुन ।

प्रकास धमलाले सम्पादन गरेका उक्त भिडियोका पोष्ट प्रोड्क्सन गुरुआमा फिल्मसले गरेको हो । गीतको भिडियो ‘म्युजिक बैंक नेपाल राधिका हमाल’ युट्युव च्यानलबाट डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्