पानी छोएको नाममा गाउँले बोलाएर कुटपिट गरेपछी हेर्नुहोस् भिडियो सहित

नेपालमा जतियताको नाममा बिभिन्न घटनाहरु घट्ने गरेको समाचारअहरु बेलामौकामा सुन्न अनी देख्न पाउँछौँ । यस्ता कुबिचरा र कुप्रथाको अन्त्य कहिले हुन्छ ? अहिले सबैको मनमा यही प्रश्न उब्जेको छ ।

यसैबिच, कुशल विश्वकर्मा, प्रकाश रसाइली, हेमन्त कान्छा रसाइलीको हाम्रो रगतमा गीत सार्वजनिक भएको छ । गीतमा जातिय बिभेद र छुवाछुत जस्तो कुप्रथा बिरोध गरिएको छ ।

गीतको शब्द सिर्जना प्रकाश रसाइलीले गरेका हुन भने लय सिर्जना कुशल विश्वकर्माले गरेका हुन । गीतमा हेमन्त कान्छा रसाइलीले संगीत संयोजन गरेका छन ।

राजा प्रकाश सुनार, लोक विश्वकर्मा, आयुश परियार, दिपक बिक, संगिता रसाइली, सुर्य घताने, मंगल बहादुर नेपाली लगायतका कलाकारहरुको अभिनय रहेको गीतको निर्देशन भने प्रकाश रसाइलीले गरेका हुन ।

समिर रामदामले छायांकन गरेको गीतको भिडियो सम्पादन रमेश बिक रसाइलीले गरेका हुन भने रंग संयोजन रविन बिकले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *