पत्रकार ढुङ्गाना माथिको दुर्व्यवहारको प्रेस युनियनद्वारा निन्दा

पोखरा, १० भदौ। नेपाल प्रेस युनियन कास्कीले कास्कीका पत्रकार सुमन ढुङ्गानालाई ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको घटनाको निन्दा गरेको छ ।

युनियनले कोरोना महामारीका बेला समाचार संकलनमा रहेका र समाचार पर्काशन गरेका पत्रकार ढुङ्गानालाई मङ्गलबार दु’व्र्यवहार गरिएको भन्दै आगामि दिनमा फेरी यस्ता घटना नदोहोर्याउन आग्रह गरिएको छ।

युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा जारी विज्ञप्तिमा कुनै पनि बहानामा पत्रकारलाई समाचार संकलनमा अव’रोध सृजना नगर्न आग्रह गरिएको हो।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्