नेपाली सेनाका एक सिपाहीद्वारा गो’ली हा’नेर आ’त्मह’त्या आखिर के थियो कारण!!

काठमाडौँ, १४ भदौ। नेपाली सेनाको मुख्यालय जंग्गी अ’ड्डाका एक सि’पाहीले आफैमाथि गो’ली हा’नेर आ’त्मह’त्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पे’ट्रोल पम्पमा ड्यु’टीमा खटिएका उक्त सि’पाहीले गो’लि हा’नी आ’त्मह’त्या गरेका हुन् ।

ड्यु’टीको समयमा ती सि’पाहीले ड्यु’टीमा रहँदा बो’केको ब’न्दु’कले आफ्नो कन्चे’टमा गो’ली हा’नेर आ’त्मह’त्या गरेको नेपाली सेनाका सहकर्मी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले पुष्टि गरे ।

पे’ट्रोल प’म्पमा ड्यु’टीमा रहेको समयमा ती सि’पाहीले शनिबार बिहान ३ बजे गो’ली हा’नेर आ’त्मह’त्या गरेको प्रवक्ता पौडेलको भनाइ छ। ‘घटनाबारे नेपाल प्रहरी र सैनिक प्रहरीद्वारा थप अनु’सन्धान भईरहेको जानकारी आएको छ ।’

आफ्नै कन्चे’टमा गो’ली हा’नेर आ’त्मह’त्या गर्ने उक्त सि’पाही तनहुँ जिल्लाको रानीपोखरी स्थित घर भएका बासिन्दा हुन्।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्