नेपालमा आइतबार फेरि थपिए ४२१ जना कोरोना संक्रमित

काठमाडौं, ०७ असार। नेपालमा आइतबार फेरि ४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको स‌ंख्या ९ हजार २६ पुगेको छ ।

आइतबार कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका १ सय ९४ जना छन् जसमा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनायको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्