काठमाडौं, २१ कार्तिक । काठमाण्डौ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ को अगाडी कुनैपनि बिशेषअण जोड्न आवश्यक नरहेको धारणा ब्यक्त गरेका छन ।
अध्यक्ष थापाले भनेको छन् “संघियता / गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन । सरकारको निर्णय ठीक छ ।
उनले सामाजिक सञ्जालमा नाम अगाडी रहेका बिशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थिति बाट प्रष्ट हुन्छ, ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ भनि आलोचना समेत गरेका छन ।
संघियता/गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन,प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो।नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन।सरकारको निर्णय ठीक छ।नाम अगाडी रहेका बिशेषण हटाउंदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ-ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ
— Kamal Thapa (@KTnepal) November 6, 2020