नेपालको नाम अघि बिशेषण जोड्नु आबश्यक छैन : कमल थापा

काठमाडौं, २१ कार्तिक । काठमाण्डौ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ को अगाडी कुनैपनि बिशेषअण जोड्न आवश्यक नरहेको धारणा ब्यक्त गरेका छन ।

अध्यक्ष थापाले भनेको छन् “संघियता / गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन । सरकारको निर्णय ठीक छ ।

उनले सामाजिक सञ्जालमा नाम अगाडी रहेका बिशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थिति बाट प्रष्ट हुन्छ, ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ भनि आलोचना समेत गरेका छन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्