नायिकाले महाअक्षयवि’रुद्ध लगाइन् बला’त्कार र जबर्ज’स्ती ग’र्भप’तन गराएको आ’रोप

मिथुन चक्रवर्तीका छोरा महाअक्षय चक्रवर्तीवि’रुद्ध मुम्बईको ओशिवारा प्रहरी स्टेशनमा विवाहको प्र’लोभन देखाए र बला’त्कार र गर्भप’तन गराएको भन्दै मु’द्दा दर्ता भएको छ । मिथुनकी श्रीमती योगिता बालीलाई पनि यो मु’द्दामा आ’रोपी बनाइएको छ । फिल्म इन्डष्ट्रिमा काम गर्ने एक नायिका–मोडलले दुबैजनावि’रुद्ध उ’जुरी दर्ता गराएकी हुन् ।

लिखित उ’जुरीमा पीडित मोडलको आ’रोपः

  • पीडित र महाअक्षय सन् २०१५ देखि सम्बन्धमा थिए । महाअक्षयले विवाहको प्र’लोभन देखाएर पीडितसँग शा’रीरिक स’म्बन्ध स्थापित गरेका थिए ।
  • सन् २०१५ मा महाअक्षयले पीडितलाई घर बोलाए र उनलाई न’शालु औ’षधी मिसाएको पे’य पदार्थ दिए । त्यसपछि महाअक्षयले पीडितसँग सहमति नलिइकनै उनीसँग शा’रीरिक स’म्बन्ध राखे र पछि विवाहको आ’श्वासन दिइरहे ।
  • महाअक्षय उर्फ मिमोहले ४ वर्षसम्म शा’रीरिक स’म्बन्ध स्थापित गरिरहे र शा’रीरिक, मा’नसिकरुपमा प्रताडित गरिरहे ।
  • पी’डित ग’र्भवती हुँदा महाअक्षयले उनलाई ग’र्भप’तनको द’बाब दिए । यसो गर्न नमान्दा पीडकले पीडितलाई केही औ’षधी खु’वाएर ग’र्भप’तन गराए । पी’डितका अनुसार उनलाई खुवाइएको औ’षधीले ग’र्भप’तन गराउँछ भन्ने उनलाई थाहा थिएन ।
  • उ’जुरी दिँदा महाअक्षयकी आमाले पीडितलाई ध’म्का’एकी थिइन् ।

महाअक्षयमाथि पहिले पनि लागिसकेको छ आ’रोपः

यसका लागि पी”डितले अदालतको ढोका ढक्ढकाएकी छिन् । अदालतको आदेशमा यो विषयमा मु’द्दा दर्ता भएको हो । यस्तै समस्यामा महाअक्षय पहिले पनि फसिसकेका छन् । दुई वर्ष अघि सन् २०१८ मा एक भो’जपुरी नायिकाले महाअक्षयमाथि वि’वाहको प्र’लोभन देखाएर बला’त्कार गरेको र ग’र्भप’तन गराएको आ’रोप लगाएकी थिइन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *