नबराज र सरलालाई यसरी दशा लयो हेर्नुहोस पुरै भिडियो

तीजका गीतहरु बजार भित्रिने क्रम धमाधम चली रहेकै छ । यसैबिच नबराज अधिकारी र सरला अधिकाररीको तीज गीत ‘दशा’ युट्युबमा सार्वजनिक भएको छ ।

पछील्ल घटनाक्रमको तितो यथार्थता बोलेको गीतमा बिदेशमा मज्दुरी गर्न गएका श्रीमानले घरमा रहेकी आफ्नी श्रीमती संग गरेका बिलौना सुन्न सकिन्छ ।

गीतमा नबराज अधिकारी र सरला अधिकाररीको आवाजमा रहेको गीतको शब्द तथा लय सृजना नबराज अधिकारीले गरेका हुन ।

डिजिटल स्टार रेकर्डिङ स्टुडियो पोखरामा रेकर्ड भएको गीतको संगीत संयोजन तारानाथ आचार्यले गरेका हुन भने समिर रामदामले रेकर्ड गरेका हुन ।

तारानाथ आचार्यले निर्देशान् गरेको गीतमा किरण शर्मा, बज्र अधिकारी लगाएतको अभिनय रहेको छ ।

गीतको पुरै भिडियो हेर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्