नबराजको मृत्‍यु अघी बोलेका कुराले लियो रुकुम काण्डले आर्को मोड (भिडियो सहित)

सामाजिक यथार्थता चित्रण गरिएको गीत रुकुम काण्ड युट्युबमा सार्वजनिक भएको छ । जातिएको भेदभावको तितो यथार्थ बोलेको गीतले स्वर्गिय नबराज बिकको काहानी बोल्ने प्रयास गरेको छ ।

गीतको शब्द तथा लय सृजना नारायण भट्टराईले गरेका छन भने किसान नेपालीको स्वर भरेका छन । गीतमा दिबस थापा मगरले संगीत संयोजन गरेका छन भने गीतमा सारङ्गी, बाँसुरीको धुनसँगै अडियो रेकर्डिङ, मिक्शिङ पनि दिबस थापा मगरले नै गरेका हुन ।

सार्वजनिक गीतको भिडियोमा सेश्कान्त भट्टराई, शान्ती अधिकारी, दिलिप भण्डारी, बिनोद पहारी, गणेश सुबेदी, रेशम सुबेदी, बिनोद पौडेल, भेशराज पौडेल, आयुशा ठकुरी, भिमराज परीयार, पार्वती पुन, पार्वती आमा, मनोज नेपाली लगाएतको अभिनय रहेको छ । गीतको भिडियोलाई बिनोद पहरीले निर्देशन गरेका हुन । arjun ले बाँस्तोलाले छायांकन तथा सम्पादन गरेको भिडियो एसएफआर इन्टरटेन्मेन्ट युट्युब च्यानलमा सार्वजनिक छ ।

पुरै भिडियो हेर्नुहोस् :-

सम्बन्धित खबर

2 thoughts on “नबराजको मृत्‍यु अघी बोलेका कुराले लियो रुकुम काण्डले आर्को मोड (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *