“दु:खी बाहुन” गीत आएको २४ घण्टा नबित्दै बि’बाद्को सि’कार

पछिल्लो समयमा घ’टेको रुकुम ह’त्याका’ण्ड घ’टना पछि जातै तोकेर गीतहरु बजार आएका छन । जातिय बिभे’द अन्त्य हुने हो या सुरु भएको हो बुझ्न गह्रो परेको छ । यसैबिच, धुन नेपालको प्रस्तुतिमा “दु:खी बाहुन” गीत बजार आएको छ ।

राम कुमार नेपाली, आयुशा गौतम, निरु कार्की, बिरेन्द्र एस्.बि.को आवाज रहेको गीतमा डि.आर सुजनले शब्द तथा लय सृजना गरेका छन भने कृष्ण बिक “भन्जा”ले संगीत संयोजन गरेका छन ।

हुन त गीतले सामाजिक यथार्थता बोलेको छ, तर गीतमा कतिसम्मको शब्दहरु बोल्न पाइने हो भन्ने कुराको उचित मापदण्ड नहुँदा गीतमा प्रयोग भएको “बाहुन काठा” जस्ता शब्दहरु बिबा’दित हुन पुगेका छन ।

दलि’तको लागि बाँडिएको राहतको लाइनमा गएर एउटा ग’रीब बहुनले राहत मग्दा बहुन भएकै कारण नदिएको बे’दना गीतमा छर्लङ्ग पाउन सकिन्छ । यद्यपी, गीत आएको २४ घण्टा नबित्दै बि’बाद्को सि’कार भएको छ ।

डि.आर सुजनको निर्देशानमा तयार पारिएको गीतमा डि.आर सुजन, आयुशा गौतम, सरस्वती फुयाँल, दिवाकर भण्डारी “सापटे”, लेखन्त भुसाल “घिरौले”, केदार गौतम, सृजना रोका “चुइसी”, केदार न्यौपाने, सन्तोष सुबेदि, अर्जुन कार्की, सिताराम थापा, बिमल खड्का लगायतको अभिनय रहेको छ । राहुल राइले छायांकन गरेको गीतलाई दिपक बिष्टले सम्पादन गरेका हुन ।

पुरै भिडियो हेर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *