दीपाश्री निरौलाको जन्मदिनमा कसले के भने ?

केदार प्रशाद घिमिरे (माग्ने बुढा)
कोमल हृदयकी धनि,कलाकार, निर्देशक, निर्माता, समाज सेवी, दिपा दिदीलाई जन्मदिनको धेरै धेरै शुभकामना। गल्ति सच्याउंदै अगाडी बढ्नुहोला। भगवान सधैं दाहिने रहुन्। अष्टचिरञ्जिबीले रक्षा गरुन्।

जितु नेपाल (मुन्द्रे)
कुसल कलाकार,सफल निर्देशक,सँङ्घर्षशील महिला, अादरणिय दिपाश्री निरौला ज्युलाई जन्मदिनको हार्दिक मंगलमय सुभकामना।सु स्वास्थ,दिर्घायूका साथै अझै धेरै सफलताको कामना सहित जय जन्म……..

सिताराम कट्टेल (धुर्मुस)
जन्म दिनको लाखौं लाख शुभकामना आदरणीय फूपू !!!

उमेश राइ (फुलन्देकी आमा)
जन्मदिन को करोडौं शुभकामना दिदी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्