तीजको गीत ‘मोटाउथ्यो कि जिउ’ सार्वजनिक (भिडियो सहित्)

गायिका लक्ष्मी आचार्यको तीजको गीत ‘मोटाउथ्यो कि जिउ’ सार्वजनिक भएको छ । लक्ष्मी आचार्यको आवाजअंा रहेको गीतको शब्द तथा लय सृजना बिष्णु न्यौपानेको रहेको छ ।

मौसम हिमालको निर्देशन रहेको भिडियोमा गायिका आचार्यले नै मोडलिङ गरेकी छन् । गीतको भिडियोमा करन चैसिरको छायाँंकन, प्रविन भट्टको सम्पादन रहेको छ ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

मोटाउथ्यो कि जिउ

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्