ट्र्याक्टर दु’र्घट’नामा परी दुई जनाको मृ’त्यु

तेह्रथुम, २० असार । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दु’र्घट’ना भएको छ । दु’र्घट’नामा परी दुई जनाको मृ’त्यु भएको छ भने पाँच जना घा’इ’ते भएको छन् ।

आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्र्याक्टर शुक्रबार साँझ दु’र्घट’ना हुँदा ५५ वर्षका ललित भुजेलको घ’ट’नास्थ’लमै र ४० वर्षका श्याम मगरको उप’चारका लागि फिदिम लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको इलाका प्रहरीचौकी सक्रान्तिले जनाएको छ ।

दुर्घटनामा परी घा’इ’ते भएकाहरुमा ह्वाकुका देवी अभिषेक डाँगी, इवाका पदम खवास, पदम इङ्नाम, शैलेस मग्रान्ती र युकेश बराइली रहेका छन् ।

मध्यपहाडी लोकमार्गको ड्रेन बनाउने काम सकेर आठराई गाउँपालिका–६ चुहानडाँडाको बोखिमबाट कामदार दाइ इवाको बरबोटे पुर्याउन जाँदा ट्र्याक्टर अनि’यन्त्रि’त भएर दु’र्घट’ना भएको आठराई गाउँपालिका–५ वडासदस्य दिलकुमार कङदङवाले बताए । घा’इ’तेको उप’चार र श’व परी’क्षणका लागि स्वास्थ्य कार्यालय फिदिम पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्