टिकटकमा छोरी एकाएक भाईरल भएपछी आमाले गाइन यस्तो गीत

उत्कृष्ट गीतहरु बजारमा ल्याउदै आएको शिवम डिजिटलले यस बर्षको तीज गीत “टिकटकमा चर्चा छोरीको” आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

पार्वती न्यौपाने रुकमाया वडाको स्वरमा रहेको गीतको शब्द तथा लय सृजना गम बहादुर न्यौपानेले गरेका हुन भने दिवस थापा मगरले संगीत संयोजन गरेका छन ।

सार्वजनिक गीतको भिडियोमा अन्जना शाक्य र अर्चना शाक्यको अभिनय रहेको छ । गीतको भिडियोलाई गम बहादुर न्यौपानेले निर्देशन गरेका हुन भने सुरेश भुर्तेलले छायांकन गरेको गीतलाई शिव भुर्तेलले सम्पादन गरेका हुन । भिडियो शिवम डिजिटलको युट्युब च्यानलमा सार्वजनिक छ ।

पुरै भिडियो हेर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्