विराटनगर, ०३ असोज। गाउँघरमा धा’मीझाँ’क्रीको काम गर्दै हिँड्ने एक व्यक्तिले झा’रफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै एक विवाहित महिलामा’थि बला’त्कार ग’र्न खोजेपछि बौना राम नाम गरेका विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय उक्त पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । राम गाउँघरमा धा’मीझाँ’क्रीको काम गर्दै हिँड्ने व्यक्ति हुन्।
बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नभएपछि निराश बनेकी महिलालाई झा’रफुक गरेर सन्तान हुने बनाइदिन्छन् भन्ने सल्लाह आफन्तले दिएपछि महिला आफ्ना श्रीमानलाई लिएर धा’मीझाँ’क्रीकोमा पुगेकी थिइन्। त्यसै क्रममा सन्तान हुने बनाइदिन्छु भन्दै झाँ’क्री बौना रामले बला’त्कारको प्र’यास गरेको पाइएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । झा’रफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै महिलामा’थि बला’त्कारको प्र’यास भएको उनको भनाइ छ।
‘धामीझाँ’क्रीको काम गर्ने रामले आफ्नै घरमा बला’त्कार प्र’यास ग’रेको खुलेको छ,’ एसपी खड्काले भने, ‘सन्तानको आशमा महिला आफूसँग स’श’रण परेको मौ’का छो’प्न खोजेको पाइयो।’ भदौ २५ गते बिहान महिलामा’थि रामले घरकै पू’जा को’ठामा ल’गेर बला’त्कार प्र’यास भएको प्रहरीले जनाएको छ।
त्यसक्रममा एक लिटर दूधमा खीर पकाउन लगाउँदै खा’न दिएर आ’फूमा’थि बला’त्कार गर्न खोजिएको जानकारी महिलाले प्रहरीलाई दिएकी छन् । उक्त खीर महिलालाई नै पकाउन लगाइएको थियो ।
खीर पाकिसकेपछि श्रीमानलाई खानलाई भनेर खीर दिएर बाहिर पठाइएको र आ’फूलाई पू’जा को’ठामा लगेर खान दिएको पीडित महिलाले बताएकी छन् । विभिन्न कुरा मि’साएर ब’नाएको खीर खा’न दिएसँगै आफू श’रीर आ’लसता’लस भएर सबै कुरा राम्ररी थाहा नपाउने अ’वस्थामा पुगेपछि अँ’गालो हा’ल्दै आफैले क’पडा खो’लेर बला’त्कारको प्र’यास गरेको उनले बताइन् ।
घटना महिलाकै श्रीमानले देखेपछि छरछिमेकीलाई बोलाएका थिए। पी’डितको जाहेरीका आधारमा धा’मीझाँ’क्रीको काम गर्दै आएका पुरुषलाई पक्राउ गरेर घटनाको अनु’सन्धान सुरु गर्दा म’हिलामा’थि बला’त्कार प्र’यास भएको खुलेको जानकारी प्रहरीले दिएको छ ।