जब बाँदरले फोन चोरेर सेल्फी खिच्न थाल्यो… (भिडियो सहित)

मलेशियाका एक विद्यार्थीले आफ्नो हराएको मोबाइल एक दिनपछि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडियो फेला परेको बताएका छन् । यो घ’टना दक्षिणी राज्य जोहोरको बाटु पाहाटको रहेका छ ।

बाँदरले सेल्फी खिचेको विषय समाचारमा आएको यो पहिलो पटक भने होइन । सन् २०१७ मा एक ब्रिटिश फोटोग्राफरले बाँदरले खिचेको विषयमा मु’द्दा खेप्नुपरेको थियो । सन् २०११ मा इण्डोनेशियाको जङ्गलमा डेभिड स्लेटरको क्यामरामा एउटा बाँदरले आफ्नो फोटो खिचेको थियो । : बीबीसी

बाँदरले खिचेको भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्