जंगलमा घाँस का’टिरहेको अवस्थामा लात्तीले हा’नेर भीर बाट खसालेपछि…

दार्चुला, ५ फागुन । दार्चुलाको नौगाड गाउँपालिका ६ धुलिगाडामा एक महिलाको ह’त्या भएको छ । २५ वर्षीया अम्मरा खत्रीलाई जंगलमा घाँस का’टिरहेको अवस्थामा सोही ठाउँका अकबर सिह बोहराले धकेलेर ह’त्या गरेको आ’रोप लागेको छ ।

घाँस का’ट्दै गरेको अवस्थामा बोहोराले पछाडि बाट लात्तीले हा’नेर भीर बाट खसालेको आ’रोप लागेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक भास्कर चन्दले घ’टनाको विषयमा अनु’सन्धा’न भइरहेको बताए । ह’त्याको आ’रोप लागेका बोहोराले पछाडी बाट लात्ती हा’नेको आ’रोप स्थानीयले लगाएको चन्दको भनाइ छ ।

आ’रोपित बोहराको मानसिक सन्तुलन ठिक नभएको जानकारी समेत स्थानीयले प्रहरीलाई दिएका छन् । आ’रोपित बोहोरा फरार छन् । फरार अभियुक्तको खोजी भइरहेको र घ’टना बारे थप अनु’सन्धा’न सुरु भएको चन्दको भनाइ छ । -अन्नपूर्ण पोष्टबाट

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्