च’ट्या’ङ ला’गेर चार महिलाको मृ’त्यु

बारा, १८ असार । बारामा च’ट्या’ङ ला’गेर चार महिलाको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

मृ’त्यु हुनेमा शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुन रहेका छन भने फेटामा घरमा च’ट्या’ङ लग्दा एकै घरका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको घट’नास्थ’लमै मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।

च’ट्या’ङ लागेर फेटामा पाँच जना घा’इते भएका छन् । घा’इतेलाई अस्प’ताल लगिएको र मृ’तकको श’व परी’क्षणका लागि कलैया अस्प’तालमा ल्याउने तयारी भइरहेको बताइएको छ । रासस

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्