केएमसी अस्पतालको तेस्रो तलाबाट २६ वर्षीय युवाले हा’म फालेपछी…

काठमाडौं, ३ कत्तिक । सिनामंगल स्थित केएमसी अस्पतालको तेस्रो तलाबाट २६ वर्षीय युवाले हा’म फालेर आ’त्मह’त्या प्रयास गरेका छन् । सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका रोशन खड्काले हा’म फालेर आ’त्मह’त्या प्रयास गरेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले बताए ।

खड्काको अवस्था गम्भीर छ । अहिले उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर बस्ने रोशनको मा’नसिक अवस्था ठीक नभएको अस्पताल स्रोतले जनाएको छ ।

आइतबार डेरामा आँफैलाई आ’गो लगाएपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् । सोमबार पौने ९ बजे आमा औषधी किन्न गएको बेला उनि हा’म फालेका हुन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्