कमला घिमिरेले गाइन पहिलो तीज गीत लरिलरि लै रुन्छु बरिलै

उत्कृष्ट गीतहरु बजारमा ल्याउदै आएको शुभारम्भ डिजिटलले यसपली पनि निकै आश लाग्दो कमला घिमिरेको पहिलो तीज गीत लरिलरि लै रुन्छु बरिलै आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

गीतको शब्द नेत्र अर्यालको रहेको छ भने लय सृजना खेम सेन्चुरीले गरेका छन । खेम सेन्चुरी र कमला घिमिरेको आवाजमा रहेको गीतमा बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन । कोरस आवाजमा भने रुपी सिन्जाली मगर, प्रेमा राना मगर, खडक बाजुराली, शम्भु कुँवरलाई पाउन सकिन्छ ।

खेम सेन्चुरी, सरस्वती फुँयाल र कमला घिमिरेको अभिनय रहेको गीतलाई प्रकाश भट्टले निर्देशन गरेका हुन । सुरेश श्रेष्ठले छायांकन गरेको गीतलाई सम्पादन भने बिष्णु शर्माले गरेका हुन ।

पुरै भिडियो हेर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्