एक बिद्यालयका प्रिन्सिपलले आफैंले पढाउने छात्रामाथि गरे यस्तो अनैतिक कार्य

काठमाण्डौं, ०४ असोज। एक बिद्यालयका प्रिन्सिपलले आफैंले पढाउने छात्रामाथि अनौतिक ब्यबहार गरेका छन्। उनी पाँचथर जिल्ला फिदिम स्थित निलकण्ठ भोकेशनल बोर्डिङ स्कुलका प्रिन्सिपल हुन्। अहिले प्रिन्सिपल कुलराज शुव्वालाई विद्यालय सञ्चालक समितिले निलम्बन गरेको छ।

छात्रामाथि बला’त्कारको प्रयास गरेको अभियोग पश्चात प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ। यसपछि विद्यालय सञ्चालक समितिले प्रिन्सिपल कुलराज शुव्वालाई निलम्वन गरेको हो ।

उनीमाथि लागेको आरोपको छानबिन गर्न सहयोग पु¥याउन निलम्बन गरिएको सञ्चालक समिति अध्यक्ष बिमला अधिकारीले जानकारी दिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्