एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झु’ण्ड्या’एर ह’त्या

भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झु’ण्ड्या’एर ह’त्या गरिएको पाइएको प्रहरीले जनाएको छ। परिवारका सबै सदस्यलाई झु’ण्ड्या’इएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको ह’त्या गरिएको पाइएको जनाएको हो ।

आइतबार राति सो घ’टना भएको प्रहरीले जनाएको छ। ती सबै श’वलाई प्रहरीले अहिले पो’ष्टमार्ट’मका लागि पठाइएको जानकारी दिएको छ ।उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने ह’त्याको का’रण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन ।

भारतीय प्रहरीका अनुसार यस घ’टनाको ‘फो’रेन्सि’क सा’इन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनु’सन्धान भइरेहको र अनु’सन्धानपछि त्यो घ’टना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्नेछ । भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो दु’र्घटना भएको बताइएको छ।

आइतबार राति घरका सबै जना सदस्यलाई झु’ण्ड्या’एर ह’त्या गरिएको भन्ने पुष्टि भएको सो टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय स’ञ्चारमा’ध्यमहरुलाई जानकारी दिएका छन् । खरे’ले स’ञ्चारमाध्यमहरुलाई आफूहरुले वैज्ञा’निक रुपमा यसको अनु’सन्धान गर्ने र सबै तथ्य अनु’सन्धानपछि प’त्ता लाग्ने बताएका छन् । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्