आफ्नै फुपुकी छोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं, ६ असार । बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन । आफ्नै फुपुकी छोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

९ वर्षीया फुपुकी छोरी बहिनीलाई बलात्कार गरेको आरोपमा बैतडीको मेलौलीका २२ वर्षीय वीरेन्द्र दयाललाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका दयालले फुपुकी छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्