अष्ट्रेलियामा आजैदेखि लागू हुनेगरी आगामी ४५ दिनका लागि ल’कडा’उनको घोषणा

अष्ट्रेलियाको मेलबर्न र भिक्टोरिया राज्यमा को’रो’ना भाइ’रस सं’क्र’मितहरु धमाधम थपिन थालेपछि मेलबर्नमा आजैदेखि लागू हुनेगरी आगामी ४५ दिनका लागि ल’कडा’उनको घोषणा गरिएको छ ।

अष्ट्रेलियामा घोषणा गरिएको यो तेस्रो चरणको ल’कडा’उन हो । मेलबर्नमा विगत तीन सातादेखि को’रो’ना संक्र’मितको संख्या लगातार बढ्दै गएपछि त्यहाँ ल’कडा’उनको घोषणा गरिको हो ।

मेलबर्नमा को’रो’ना संक्र’मित वढ्रदै गएपछि साब’धानी अपनाउन मेलबर्नका रेष्टुराँ, बजार, होटल ब्यबसाय पुन ब’न्द गरिएको हो । यसअघि को’रो’ना संक्र’मणमा केही हदसम्म कमी आएपछि ल’कडा’उन फुकुवा गरिएको थियो ।

यद्दपी सामाजिक दुरी कायम नगरी बजार क्षेत्रमा मानिसको चहलपहल वढेपछि सं’क्रमि’तको संख्या बढ्दै गएको हो । यो ल’कडा’उन घोषणासँगै भिक्टोरिया राज्यमा बस्ने करिब ५० लाख मानिस पुनः ल’कडा’उन पालना गर्न बा’ध्य भएका छन् । ल’कडा’उन अवधिभर तोकिएको समयमा मात्रै खाद्यान्न र अत्यावश्यक सामान किन्न पाउने नि’यम लागू गरिएको छ ।

त्यसैगरी रेस्टुराँ र क्याफेहरूले खानेकुराहरुको प्याकिङ सिस्टम लागू गर्नुपर्नेछ । अत्याबशिकिय सवारीसाधनको हकमा भने अनुमति पत्र लिनुपर्ने प्रावधान लागू गरिएको छ । अनुमति–पत्रका लागि आवेदन दिँदा झु’ठो विवरण पेश गरिएको खण्डमा चार हजार अस्ट्रेलियन डलरसम्म ज’रिवा’ना तिर्नुपर्ने नियम पनि लागू गरिएको छ । अस्ट्रेलियामा हालसम्म ८ हजार ८ सय बढी संक्र’मित छन् भने मृ’त’कको संख्या १ सय ६ पुगेको छ ।एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्