अम्बिका भण्डारीको मौलिक तीज गीत उही बनपाखामा (भिडियो सहित)

लामो समयदेखी मौलिक तीज गीतहरु बजारमा ल्याउँदै आएकी अम्बिका भण्डारीको यसपाली पनि निकै मौलिक तीज गीत उही बनपाखामा बजारमा भित्रिएको छ । अम्बिका भण्डारीको आवाजमा आएको गीतको शब्द तथा लय सृजना पनि भण्डारी आँफैले गरेकी हुन ।

जुजु गुरुङले संगीत संयोजन गरेको गीतको मस्टरिङ्ग साहिल गयकले गरेका हुन भने गीतको रेकर्डिङ नमस्ते पोखर ब्रोडकास्टिङ स्टुडियो प्रलीमा भएको हो ।

प्रमिला तुलाचन, बुद्धिसागर खनाल, बिमल अधिकारी, भावना पन्त, उर्मिला पौडेल, कमल भण्डारी लगयतको अभिनय रहेको गीतको निर्देशन पनि अम्बिका भण्डारी कै रहेको छ ।

गीतको भिडियोमा भने करुणा भण्डारी, सरिता सुबेदी, ज्योति सुबेदीको नृत्य देख्न सकिन्छ । शिव भुर्तेलले छायांकन तथा सम्पादन गरेको गीतमा सुनिता अधिकारीले श्रिङ्गरको जिम्मेवारी निर्वहा गरेकी छन ।

गीतको पुरै भिडियो हेर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्